गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन् । “बिर्सन सजिलो भएन” बोलको गितबाट १२औ डि।सिने अवार्डको सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।
उक्त विधामा इतु जोजिजु, मिलन नेवार , मेलिना राइ ,अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।
चलचित्र मखमली–मखमली मा समावेश उक्त गितबाट अवार्ड प्राप्त गरेकी हुन्। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







