स्याङ्जाको वालिङमा जिप दुर्घटना, ११ जना घाइते


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

स्याङ्जा । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन् ।

वालिङ १२ माथिल्लो डाँडाखर्कबाट वालिङका लागि ११ जना यात्रु बोकेर छुटेको ग १ ज ७३९९ नम्वरको जिप दुर्घटना उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय वालिङले जनाएको छ ।

घाइते सबैको उपचार वालिङ अस्पतालमा भइरहेको इलाका प्रहरी कार्र्यालय वालिङका प्रहरी सहायक निरीक्षक कुलबहादुर हरिजनले एभरेस्ट आवाजलाई जानकारी दिए ।

स्याङ्जाको वालिङमा जिप दुर्घटना, ११ जना घाइते


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।