पोखरा, बैशाख ६
पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भागवण्डा टुंगाउँदै पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो ।
यसअघि पोखरा महानगरपालिका कसले पाउने भन्नेमा विवाद थियो । पोखरा महानगरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धनबाट दाबी गर्दै आएका थिए ।
तर आजको निर्णयसँगै विवाद अन्त्य भएको छ । अन्ततः पोखरा महानगर एकीकृत समाजवादीको पोल्टामा परेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







