स्थानीय तहको आसन्न निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ।
त्यसको लागि निर्वाचन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुख, उपप्रमुखका लागि धरौटी रकम तोकेको छ।
जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५ सय धरौटी बुझाउनु पर्ने हुन्छ। वडा अध्यक्षका लागि १ हजार रुपैयाँ धरौटी तोकिएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय तोकेको छ। निर्वाचन आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







