पोखरा महानगरमा एमालेको तर्फबाट कृष्ण थापा उम्मेदवार बन्दैछन्।
यसअघि, दीपक पौडेललाई मेयर उम्मेदवारमा अघि सारेपनि कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने पार्टीभित्र सहमति बनेको एमाले उच्च श्रोतले बताएको छ।
श्रोतका अनुसार एमालेको केही बेरपछि बस्ने बैठकले थापालाई मेयर उम्मेदवारको टुंगो लगाउनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







