पोखरा । पोखरा ३ का आमा — बुहारी भेलाले स्वतन्त्र ९अटेरी० उम्मेद्वार महेश उदासलाई जिताउने निर्णय लिएको छ । सोमबार बसेको भेलाले उदासलाई वडाध्यक्षमा जिताउने निर्णय गरेको हो ।
उदासले आइतबार वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका थिए । स्थानीय तहलाई दल रहित बनाऔं भन्ने उद्घोष सहित सुरु भएको यो अभियानमा पोखराबाट मेयर पदसहित वडाध्यक्ष र सदस्य गरि १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
अटेरी अभियानले उम्मेद्वारी दर्ता सकाएपछि अहिले चुनाव केन्द्रित छलफलमा जुटेको अटेरीका निर्वाचन संयोजक हरि कार्कीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






