पोखरा महानगरका लागि एमालेबाट वडाध्यक्षका उम्मेवारहरु (नामसहित)


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाका ३३ वडामा नेकपा एमालेबाट उम्मेदवारका मनोनयन दर्ता गरेको छ।

एमालेले पोखरा महानगरका प्रमुखमा कृष्णबहादुर थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङ सहित ३३ वटै वडामा आफ्नो उम्मेदवारहरु उठाएको हो।

(वडाध्यक्षहरुको नाम सूचीसहित)

वडा नं. १ः सहारा प्रधान
वडा नं. २ः दिपक शाह
वडा नं. ३: बिष्णुशंकर ख्वाजु
वडा नं. ४ः मदन मुल्मी
वडा नं. ५ : बिष्णु बराल
वडा नं. ६ : बिष्णु भट्टराई
वडा नं. ७ : किशोर बराल
वडा नं. ८ : रुद्रनाथ बराल
वडा नं. ९ : प्रेम गुरुङ
वडा नं. १० : पवित्रादेवी गुरुङ
वडा नं. ११ : मीनबहादुर गुरुङ
वडा नं. १२ : देशभक्त केसी
वडा नं. १३ : बसन्त बराल
वडा नं. १४ : ढोलबहादुर गुरुङ
वडा नं. १५ : तोरण बानिया
वडा नं. १६ : राजेश गुरुङ
वडा नं. १७ : राधिका शाही योगि
वडा नं. १८ : पुस्कलबहादुर थापा
वडा नं. १९ : ईमानराज पौडेल
वडा नं. २० : गंगाबहादुर केसी
वडा नं. २१ : दिपक सुवेदी
वडा नं. २२ : प्रकाश गुरुङ
वडा नं. २३ : शिवलाल पराजुली
वडा नं. २४ : रामचन्द्र थापा
वडा नं. २५ : तिर्थबहादुर थापा
वडा नं. २६ : सूर्य भण्डारी
वडा नं. २७ : सूर्यमणि लामिछाने
वडा नं. २८ : बैनबहादुर गुरुङ
वडा नं. २९ : श्रीप्रसाद गुरुङ
वडा नं. ३० : सोमनाथ बास्तोला
वडा नं. ३१ : चिरञ्जीवी बन्जारा
वडा न. ३२ : खेम पुन
वडा नं. ३३ : शिवप्रसाद आचार्य


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।