कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट माओवादी उम्मेदवार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार दर्ता गरेका छन्।

गोविन्दप्रसाद अधिकारी (वडाध्यक्ष), कृष्णप्रसाद अधिकारी ( खुला सदस्य), जीवनाथ भण्डारी (खुला सदस्य), सुनिता पौडेल (खुला महिला सदस्य), शारदा परियार (दलित महिला सदस्य) ले उम्मेदवारी दर्ता गराएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।