पोखरा, बैशाख १३
रुपा गाउँपालिकाको अध्यक्षमा ३ पार्टीका १ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन् । रुपामा एमालेका नवराज ओझा, कांग्रेसकी गीमाया गुरुङ र राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
रुपाको उपाध्यक्षमा ५ पार्टीका २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन् । रुपमा एमालेकी लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तीदेवी बोहोराले उम्मेदवारी दर्ता गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





