बुद्ध बचत सहकारीको रक्तदातमा ६० युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




पोखरा–४, महेन्द्रपुल बुद्ध बिशाल बजारस्थित बुद्ध बचत ऋण सहकारी संस्थाले विविध कार्यक्रमसहित आफ्नो १५ औं स्थापना दिवस मनाएको छ।

स्थापना दिवसमा संस्थाद्धारा बिहीबार आयोजित रक्तदानमा ६० युनिट रगत संकलन भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।