मेयरका उम्मेदवार थापाले भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरे । पोखरा महानगरपालिकामा व्यापक भ्रष्टाचार हुने व्यापक गुनासो छ । जसलाई भ्रष्टाचार गरेको आरोपमा कर्मचारी निलम्वनलगायतका घट्नाले पुष्टि गर्छ । तर एमालेबाट मेयरका प्रत्यासी उनले महानगरभित्रको भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलता अप्नाउने बताए ।
‘महानगरमा भ्रष्टाचार नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि म डे–वानबाटै भ्रष्टाचार अन्त्य गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्छु’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





