पोखरा । पोखरा महानगरपालिका वडा नं १७ का गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेका छन ।
गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर भाग्लुङ खोला सिमल टुँडा हुदै बाराहि टोल पुल्चोक ,भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी ( सिद्धार्थ राजमार्ग ) शितल चौतारी , रत्यौली (आहल )मार्ग हुदै पश्चिम दुर्गा मन्दिर सिमाना देखि छोरेपाटन टोल सुधार भवन ,दामोदर खोला हुदै संगमपथ चोक (टारी ) हुदै अमले मार्ग , बाट शितल पथ टोल देखि तितेपानि कसेरी बस्ती हुदै क्याम्पस आसपास डेभिजफल पुग्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक प्रकास सुवेदिले जानकारी दिए ।
पोखरा महानगर प्रमुख पद्का उम्मेद्वार क । धन राज आचार्य , उपप्रमुख उम्मेद्वार कोपिला रानाभाट सहित वडा नं १७ का अध्यक्ष पदका उम्मेद्वार देवराज आचार्य , महिला सदस्य उम्मेद्वार रन्जिता रेग्मि सुवेदि , दलित महिला सदस्य उम्मेद्वार शोभा बि क र खुल्ला सदस्य उम्मेद्वार बिक्रम भन्डारी र गोविन्द बराल सहित उम्मेदवार हरुले घर दैलो कार्यक्रम सुरु गरेका हुन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





