पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीका २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एसका २४ जना उम्मेदवारले कास्कीको पोखरा महानगरपालिका र मादी गाउँपालिकाका विभिन्न वडामा रहेको उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिइएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सघाउने नेकपा एसका कास्की जिल्ला प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिए ।
विज्ञप्ति सहित …….
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





