एमालेको भोलि पोखरामा चुनाबी सभा , अध्यक्ष ओलीले सम्बोधन गर्ने


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित




पोखरा । ने.क.पा.(एमाले) ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ ।उक्त सभालाइ एमाले अध्यक्ष के.पी. शर्मा ओलीले सम्बोधन गर्नेछन्।
भोलि पोखराको अमरसिंह चौरमा पूर्वान्ह ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
ओली सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कि बासी जनसमुदायमा एमालेले अपिल गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।