पोखरा महानगरपालिका वडा नम्बर-१ मा कांग्रेसकी सीता गुरुङले अग्रता लिएकी छन् । अघिल्लो पटक नेकपा एमालेले जितेको सो वडामा यसपटक ७ सय मत गणना गर्दा कांग्रेसकी सीता गुरुङले ६५ मतान्तरले अग्रता लिएकी हुन् । सीताले ३१९ मत प्राप्त गरेकी छन् भने प्रतिष्पर्धी नेकपा एमालेका सहारा प्रधानले २५४ मत प्राप्त गरेका छन् ।
उक्त वडामा नेकपा माओवादी केन्द्रका भानुुभक्त अधिकारीले ५९ मत प्राप्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






