पोखरा १२ मा कांग्रेसका बास्तोलाको अग्रता


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १२ मा कांग्रेसका सन्तोष बास्तोलाले अग्रता लिएका छन् । वडा नम्बर १२ मा ८ सय मत गणना गर्दा बास्तोलाले प्रतिष्पर्धी देशभक्त केसी भन्दा १ सय १६ मतातरले अग्रता लिएका हुन् । बास्तोलाले ३ सय ९२ मत प्राप्त गर्दा केसीले २७६ मत प्राप्त गरेका छन् ।

सो वडामा माओवादी केन्द्रका गोविन्दप्रसाद घिमिरेले ५९ र राप्रपाका अमृत आचार्यले १९ मत प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।