पोखरा ५ मा विष्णु बराल सहित एमालेको प्यानल नै विजयी


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई पराजित गर्दै बिजयी भएका हुन् ।

त्यसैगरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।