पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै बिजयी भएको छ । थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई १ हजार १५ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी थापाले २ हजार ७ सय ६५ मत प्राप्त गरे भने पराजित भण्डारीले १ हजार ७ सय ५० मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रृेसकी लक्ष्मीदेवी भट्टराई २ हजार २ सय २४, दलित महिला सदस्यमा सुजाता बराल २ हजार ३ सय ९, खुल्ला सदस्यमा तीर्थबहादुर राजभाट २ हजार १ सय ३५ र सुदीपराज ढुंगानाले २ हजार ९ मत प्राप्त गर्दै बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





