पोखरा २० मा एमालेको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. २० मा एमालेको अग्रता रहेको छ । जारी मत गणनानुसार एमालेले ८ सय २ मत पाएर अग्रता कायम गरेको हो । कांग्रेसले ६ सय ३९ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ७ मत पाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।