पोखरा १० को १००० गणना गर्दा वडामा गठबन्धनको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको वडा न १० मा गठबन्धन पक्षले अग्रता कायम गरेको छ । वडामा १००० मत गणना गर्दा गठबन्धनले ५२४ मत पाएको छ भने एमालेले २९८ मत पाएको छ ।

वडाबाट मेयरमा एमालेलाई ३२७ मत मिलेको छ भने गठबन्धनलाई ३५० मत प्राप्त भएको छ । उपमेयरमा सुर्यलाई ३५६ मत प्राप्त भएको छ भने गठबन्धनलाई ४५२ मत प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।