पोखरा । पोखरा २१ मा फराकिलो मतान्तरले एमालेले अग्रता कायम गरेको छ । अहिलेसम्म ६०० मत गणना हुदा २१ नं. वडाध्यक्षमा एमालेले ३२८ मत प्राप्त गरेको छ भने कांग्रेसले १० मत प्राप्त गरेको छ ।
नेकपा माओवादीले ५ मत पाएको छ । वडाबाट एमालेका मेयर उम्मेद्धार कृण्ण थापालाई २७१ भएको छ भने गठबन्धनका धनराज आचार्यलाई २४५ मत परेको छ। त्यसैगरि उपमेयरमा एमालेलाई ३३३ मत प्राप्त भएको छ भने कांग्रेसलाई १४२ मत परेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







