पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह वडा पोखरा महानगरपालिका वडा नम्बर ३१ मा नेपाली कांग्रेस बिजयी भएको छ।
अधिकारीको गृह वडामा एमाले उम्मेदवार पराजित भएरसँगै एमाले र खगराज दुबैको विरासत भत्किएको छ। वडाध्यक्षमा कांग्रेस१८९८ मत ल्याएको छ भने एमालेले १७३७ मत ल्याएको छ ।
वडाबाट मेयरका लागि गठबन्धनका धनराज आचार्यलाई १८२७ मत परेको छ भने एमालेका कृष्ण थापालाई १७६१ मत प्राप्त भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







