पोखरा–१७ मा एमाले विजयी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदमा नेकपा (एमाले)विजयी भएको छ । एमालेका राधिका शाही योगिले २६२५ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेपाली काँग्रेसले २५४२ मत प्राप्त भएको छ भने नेकपा माओवादीले ५७३ मत पाएको छ । वडाबाट मेयर पदका धनराज आचार्यलाई २६६९ मत प्राप्त भएको छ भने एमालेका कृष्ण थापालाई २४५९ मत परेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।