पोखरा महानगरपालिका-वडा नम्बर-१८ मा पुनः मत गणनाको माग भएको छ। गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका वडाध्यक्षका उम्मेदवार पराजित भएपछि एमालेले पुनः मत गणनाको माग गरेको हो। एमाले उम्मेदवार पुष्कलबहादुर थापाले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।. . त्यहाँ कांग्रेस उम्मेदवार शिवप्रसाद तिमिल्सिना १६४३ मत ल्याएर विजयी भएका थिए। पराजित थापाले १६४० मत ल्याएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





