गण्डकी प्रदेश नीति तथा कार्यक्रममा भिँडाबारीको एन्फा टेक्निकल सेन्टर पनि


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले कास्कीको भिँडाबारीस्थित एन्फा टेक्निकल सेन्टर निर्माणलाई प्राथमिकता दिएको छ।

प्रदेश सरकारको मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने निति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेल सम्पन्न गर्न नेपाल सरकारसँगको समन्वयमा आवश्यक कार्य गर्ने समेत उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।