बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यस भएको प्रहरीले जनाएको छ।

राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।