पोखरा महानगरले हिमागृह र रत्न मन्दिर व्यवसायीक रुपमा खुल्ला गर्न पहल गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



फाइल तस्विर

पोखरा । पोखरा महानगरपालिकाले पोखराको ऐतिहासिक हिमागृह र रत्न मन्दिरलाई व्यवसायीक रुपमा खुल्ला गर्ने नीति लिएको छ ।

महानगरको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा तत्कालीन राजदरबारका रुपमा रहेको हिमागृह र रत्न मन्दिरलाई व्यवसायीक रुपमा खुल्ला गर्न र सो ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पहल गर्ने उल्लेख छ ।

महानगरले पोखराको स्मरण हुने गरी एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्ययन शुरु गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।