पोखरामा भूकम्पको धक्का महसुस, कास्कीको लुम्ले केन्द्र


     एभरेस्ट आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित



सांकेतिक तस्बीर

पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ।

राति ३ः५७ मा भूकम्पको धक्का महसुसपछि मानिसहरू डराएर घर बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रकाअनुसार कास्कीको लुम्ले केन्द्र बनाएर ४.६ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।