गण्डकी प्रदेशमा आजको मौसम


     एभरेस्ट आवाज    
     असार १५ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशमा आज (बुधबार) भारी वर्षाको संभावना छ।

गण्डकी प्रदेशको १/२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाद्धारा प्रकाशित बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाद्धारा प्रकाशित बुलेटिनमा उल्लेख छ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।