सरकारले अवदेखि प्रत्येक वर्षको वैशाख १ गते घरजग्गा रजिस्ट्रेसन दिवस मनाउने भएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषद बैठकमा यस्तो निर्णय भएको जानकारी दिएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







