पोखरा विश्वविद्यालय क्रिकेट क्लबमा अभिषेक


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित




अभिषेक यादवको अध्यक्षतामा पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति गठन गरेको छ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा यादव सहित उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सह–सचिवमा सन्देश श्रेष्ठ, सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा (मेस्सी), सुबास बास्तोला, तृष्णा देवकोटा, दिनेश चापागाईं छन्।

वुमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, सन्देश रेग्मी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।