पोखरा । चरक मेमोरिय अस्पताल पोखरा र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकी विच आफ्ना सेवा सुविधामा विशेष सहुलियत दिने समझदारी भएको छ ।
बुधबार पोखरामा एक कार्यक्रमकाविच अस्पताल र नाट्टा गण्डकी विच आफ्ना सेवा सुविधामा विशेष सहुलियत दिने सम्झौता भएको हो । सम्झौतामा अस्पतालका अध्यक्ष रामचन्द्र रेग्मी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अस्पतालले नाट्टाका पदाधिकारी, कर्मचारी र उनीहरुका ग्रहकलाई औषधोपचारमा र नाट्टाले आफ्ना सेवा, सुविधामा अस्पताललाई विशेष छुट दिने सहमती भएको जनाइएको छ ।
यसअघि चरक मेमोरियल अस्पताल र स्याङ्जा गण्डकी यातायात प्रा.लि विचपनि यस्तै सम्झौता भैसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







