राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा ऋषिराम दाहाल चयन भएका छन्। संघको तेश्रो साधारणसभा दोश्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन्।
संस्थाको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वित्तीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ छन्।
यसैगरी, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी, कोषाध्यक्ष राजन सुवेदी, सह–सचिवमा रिजन बस्ताकोटी, सह–कोषाध्यक्षमा हरिराज कोइराला छन्।
संस्थाको कार्यसमिति सदस्यमा सपना सुनार, ऋषिराम बास्तोला (बाबुराम), गंगा परियार, सोनिया कार्की खत्री र सृजना श्रेष्ठ छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज…






