कास्कीका ऋषिकान्त पौडेल नेपाल प्रेस युनियन गण्डकी प्रदेशको उपाध्यक्षमा विजयी बनेका छन्।
युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पौडेल प्रदेशको उपाध्यक्षमा विजयी भएका हुन्।
पौडेलले तनहुँका ओमकार आचार्यलाई पराजित गर्दै उपाध्यक्ष बनेका हुन्।
यसअघिको कार्यकालमा युनियनको केन्द्रीय सदस्य रहेका पौडेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। युनियनको अध्यक्षमा स्याङ्जाका शिव लम्साल विजयी बनेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





