फाइल तस्विर
काठमाण्डौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने भएको छ ।
यही वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यही बिहीबारभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले आजलाई छोडेर तीन दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






