पोखरामा भूकम्पको धक्का


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्बीर

पोखरा उपत्यकाको क्षेत्रमा आज (आइतबार) अहिले विहान ८ः१४ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।

पोखरा उपत्यका लगायत आसपासका क्षेत्रमा धक्का महसुस गरिएको हो ।

काठमाण्डौं उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारहरुमा जनाइएको छ । राष्ट्रिय भूकम्प मापन तथा

अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।