समूह चरणको आफ्नो अन्तिम खेलसँगै नेपाल साफ यु २० च्याम्पियनसीपबाट बाहिरिएको छ ।
भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएपनि माल्दिभ्सलाई हराउँदै भारत फाइनल प्रवेश गरेका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
बराबरी खेलसँगै बंगलादेश फाइनलमा पुगेको छ भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अब, बंगलादेश र भारतले फाइनल खेल्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







