हिमालपारीको गाउँको नामले चिनिने गोरखा जिल्लाको छुले गाउँ पहिरोका कारण संकटमा छ ।
लागातारको अबिरल बर्षातसँगै पोस्योर खोलामा बाढी आएपछि गाउँ नै बगाउने गरी पहिरो गएको छ ।
बाढीले पुल बगाएका कारण आवात जावात पूर्ण रुपले बन्द भएको छ । पहिरोले छुले गाउँका करिब ४० घरधुरी जोखिममा परेका छन् ।
समयमै यो क्षेत्रमा तटबन्द निर्माण गरेर खोलालाई व्यवस्थित नबनाए मानवीय क्षति समेत हुने संभावना छ । पहिरोले घर तथा पुरात्वातिक महत्वको गुम्बासमेत बगाउने संभावना रहेको पिडित स्थानीयको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







