पृथ्वी राजमार्ग बस संचालक कम्पनीको अध्यक्षमा पूर्व अध्यक्ष ऐनकुमार साही प्रत्यासी बन्ने भएका छन् ।
साहीले सामाजिक सञ्जाल फेसबुकमार्फत कम्पनीको अध्यक्ष पदमा उम्मेदवारी दिने उल्लेख गरेका छन् ।
व्यवसायीको हकहित र संस्थाको गरिमालाई उचाईमा पु¥याउन साथै संस्थालाई पारदर्शी एवं प्रविधिमैत्री ढंगले अघि बढाउन आफ्नो उम्मेदवारी रहने उनको भनाई छ ।
उनले फेसबुकमा भनेका छन्, ‘अधिवेशनबाट कम्पनीको अध्यक्ष पदमा मेरो उम्मेद्वारी रहेको जानकारी गराउँदछु । विगतको अनुभवलाई समेटेर आगामी दिनमा व्यवसायीको हक र हितलाई माथि राखेर संस्थाको गरिमालाई थप उचाइमा पुर्याउन प्रयत्न गर्नेछु । संस्था पारदर्शी ढंगले सञ्चालन गर्न पूर्णरुपमा प्रविधिमैत्री बनाउनेछु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







