पोखरा । पोखराबाट दमौली जाँदै गरेको बस तनहुँको गुणादीमा दुर्घटना भएको छ ।
सोमबार दिउँसो पोखराबाट दमौलीका लागि छुटेको ग १ ख ४०२३ नम्वरको यात्रुवहाक वस जिल्लाकोे गुणादीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेहरुको उद्दर भईरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । उक्त बसमा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु सवार रहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







