कक्षा १२ को नतिजा सार्वजनिक


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालले शुक्रबार गत जेठ १२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमासञ्चालन परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।