फाइल तस्विर
काठमाण्डौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाईे साढे दुई वर्ष जेल सजाय गरेको छ ।
अदालतले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो ।
मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेका हुन् ।
गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाह पक्राउ परेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






