माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन ) पोखरा महानगर कमिटीको अध्यक्षमा यदु पोखरेल चयन भएका छन्।
जसको उपाध्यक्षमा सुशिल अधिकारी, सचिवमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा पवित्रा मणी भण्डारी, सह–सचिवमा सकुन्तला बराल छन्।
यसैगरी, सदस्यहरुमा भरत आचार्य, चुडामणि तिमिल्सिना, लालमणि पोखरेल र नारायण थापा छन्।
प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अधिवेशनको उद्घाटन गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







