पृथ्वीराजमार्ग अन्तर्गत जिल्ला तनहुँ, आँबुखैरेनी गाउँपालिकामा चालकसँग ५ मिनेट कार्यक्रम गरिएको छ।
गाउँपालिकाको वडा नं २ बसपार्कस्थित सडक–खण्डमा सोमबार ट्राफिक नियमसम्बन्धी चालकसँग ५ मिनेट अन्तरक्रिया कार्यक्रम गरिएको हो।
ईलाका प्रहरी कार्यालय आँबुखैरेनी (सामुदायिक प्रहरी सेवा केन्द्र) र अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनीको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चालक, सहचालक तथा यात्रुहरुसँग ट्राफिक नियमसम्बन्धी’ चालकसँग ५ मिनेट’ कार्यक्रम गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







