पोखरास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई दिइएको तीनदिने क्षमता अभिवृद्धिको कार्यशाला सम्पन्न भएको छ ।
पोखराको नदिपुरस्थित ज्ञानभुमी माद्यामिक विद्यालय र कन्या माद्यामिक विद्यालयका ३५ जना शिक्षक/शिक्षिकाहरुलाई रोटरी क्लब अफ पोखराले योगाको ध्यानबिधिबारे कार्यशाला गरेको हो ।
‘एउटा शिक्षक खुशी बन्यो भने उसले विश्वमै परिवर्तन ल्याउन सक्छ’ विषयक कार्यशालामा केन्द्रीत विज्ञानमा आधारित विपश्यना ध्यानविधीबारे तालिम प्रदान गरेको हो ।
तालिममा Singing Bowl Music Meditation, Mindful Breathing Meditation and Body–Scan Meditation लाई जोड दिइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







