सडक दुर्घटनामा २७ जनाको मृत्यु, २० घाइते


     एभरेस्ट आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित





दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा आइतबार बिहान बस दुर्घटना हुँदा २७ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

सठचालिस जना सवार बस सान्डु शुईे क्षेत्रको राजमार्गमा गुडिरहेको बेला दुर्घटना भएको जिल्लाको सार्वजनिक सुरक्षा ब्यूरोले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।