सुशासनका लागि नागरिक समाजको ८ औं अधिवेशन तथा १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।
अधिबेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा सिरोजविजय कोइराला, सचिव विष्णुप्रसाद अधिकारी, सह–सचिव विष्णुप्रसाद पौडेल र कोषाध्यक्ष शान्ति गुरूङ निर्वाचित भएका छन्।
त्यसैगरि, सदस्यहरुमा लोकनाथ गौतम, शिवहरि आचार्य, ईन्दिरा भण्डारी, त्रिभुवन पौडेल, मन्जु गौतम र चित्र सुनार चयन भएको निर्वाचन समिति संयोजक पुन्य पौडेलले जानकारी दिएका छन्।
कार्यक्रममा सचिब बिष्णु अधिकारी तथा कोषाध्यक्ष बिश्वमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिबेदन सर्बसम्मत पारीत गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







