कास्की क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट किशोरदत्त बराल उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनबीचको सहमति हुँदा कास्की १ कांग्रेसको भागमा परेपछि कांग्रेसले बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।
सो क्षेत्रमा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीको पनि दाबेदारी थियो । तर अन्तिममा बरालले टिकट पाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





