आसन्न निर्वाचनको प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालले मनोनयन दर्ता गरेका छन्।
स्याङ्जा क्षेत्र नम्बर–२ का लागि गुरुङ र अर्यालले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै, स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायणप्रसाद मरासिनीले मनोनयन दर्ता गराएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







