नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले दोहरो जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा एपीएफले लुम्बिनीलाई ४०–४ ले जित निकालेको हो। जितसँगै एपीएफले ६ अंक जोड्न सफल भएको छ।
एपीएफका लागि बन्दना राईले सर्वाधिक १० गोल गरिन्। दुवै खेलमा पराजित लुम्बिनी प्रदेश भने अंकविहीन छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







